यस प्याकमा समावेश छन्: Total 2 kg
एकमुष्टप्रयोग विधि:
NPK ½ आधाचम्चा (५ ग्राम) + प्लान्ट ग्रोथ बूस्टर १ चम्चा (१० ग्राम) + एप्सम साल्ट १ चम्चा (१० ग्राम) लाई १ लिटर पानीमा घोलेर १५ दिनमा एकपटक बोट बिरुवा मजाले भिज्ने गरेर स्प्रे गर्नुस् वा
प्रतिबिरुवा ५० एमएल जति माटोमा हाल्नुस्।
तपाईंकोबगैंचाको लागि " 3 in 1 Plant's Food Combo Pack"
जब तपाईको बगैंचामा यिनै तीन उत्पादनहरूको संयोजन हुन्छ, तपाईंले अझ राम्रो परिणामहरू प्राप्त गर्न सक्नुहुन्छ। यी उत्पादनहरूले तपाईको बोटहरूलाई आवश्यक सबै पोषण दिन्छन् र यसले निम्न लिखित फाइदाहरू प्रदान गर्दछ:
अझै विस्तृत रूपमा बुझ्नको लागि यहाँ क्लिक गर्नुहोस्
👉3 in 1 Plant's Food Combo Pack"